Saturday, November 28, 2015

नेपाली हुन भारतको दुश्मन नै हुनुपर्ने । - C.N. Khadga

नेपाल प्रहरिको गोलि खादा भारतिय कहलिने, भारतिय प्रहरिको गोलि खादा नेपाली कहलिने मधेसिको नियती । नेपाली हुन भारतको गोलि नै खानु पर्ने । धन्न छ नेपालिलाई, नेपाली हुन भारतको दुश्मन नै हुनुपर्ने ।

No comments:

Post a Comment