Saturday, November 28, 2015

देशका समस्याहरू प्रती जनताले आवाज उठाउनु राम्रो - C.N. Khadga

देशका समस्याहरू प्रती जनताले आवाज उठाउनु राम्रो कुरा हो । राज्यले बेलैमा यी समस्याहरुको सन्तुलित समाधान खोज्नु जरुरी हुन्छ । अहिले मुलुक असन्तुष्टि, आन्दोलन, बन्द हडताल र अभावले बिगत १०४ दिनदेखी ग्रस्त रह्दा पनि राज्य सुतेर बसेको जस्तै छ । आशा गरौं स्कुले बालबालिकाहरुको यो सामुहिक आवाजले यो सुतेको सरकारलाई कुम्भकर्न निन्द्राबाट जगाउने छ र समस्याको मुल कारण मधेसी जनजातिको असन्तुष्टि र मागलाई अर्थपूर्ण बार्ताद्वारा सहमती र समाधान गरि मुलुकलाई निकास दिनेछ ।

No comments:

Post a Comment