Monday, November 9, 2015

नेपाली पुरुशमा त्यति क्षमता छैन कि कुनै अङ्गिकृत महिलासङ्ग जित्न सकोस् ?

मधेशमा भारतिय कन्या बिहे गरिल्याउने परम्परा सहस्राब्दीयौ पुरानो हो । यसले नेपालमा कुनै खतरा उत्पन्न गर्दैन । मधेश बिरोधिहरु मधेशको सम्पुर्ण व्यवस्था खल्बल्याउन र मधेशलाई छिन्नभिन्न गर्न भारत बिरोधको बहानामा त्यस्ता बुहारिलाई अनागरिक बनाउने दोस्रो दर्जाको नागरिक बनाउने षड्यन्त्र गरेको छ । हामी हाम्रो घरकी बुहारिसङ्ग यस्तो भेदभाव सहन गर्दैनौं । हाम्रो लागि छोरी र बुहारी समान छन् । यो विभेद र अन्यायको बिरुद्ध आवाज उठाउनु सबैको कर्तव्य हो । यसमा पहाडियालाई किन आपत्ती ? पहाडी समुदायमा पनि लाखौं भारतिय कन्या बिवाह गर्ने गरिन्छ त । तै पनि महिलासङ्ग किन यस्तो विभेद ? कि नेपाली पुरुशमा त्यति क्षमता छैन कि भोलि कुनै अङ्गिकृत महिलासङ्ग राजनितिमा जित्न सकोस् ? पहाडिहरु मात्रै किन यति तर्सिनु पर्ने ? यति पनि हुति छैन भने डाडुमा डुबेर मरे भो ।

No comments:

Post a Comment