चीनले तातोपानीमा नेपालिले बसोबास गर्न नहुने सर्त राखेर नेपाल र नेपालीको सार्वभौम अधिकार माथी आक्रमण गरेको छ । साथै चिनसङ्गको एकमात्र सहज व्यापारिक नाका तातोपानीलाई #नाकाबन्दी गरेर चिनले अन्तर्राष्ट्रिय अपराध गरेको छ । यसबाट नेपालको आयत निर्यात प्रभावित भएर महगी र अर्थतन्त्रमा निकै प्रतिकुल असर परेको छ । तातोपानी नाका तुरुन्त खोल्न खुलाउन नेपाल र चीन सरकारसङ्ग माग गर्दछु ।
No comments:
Post a Comment