प्रसंशामा मक्ख पर्ने र आलोचनामा जङ्गिने लघुताको द्योतक हो । प्रसंशाको अपेक्षा राख्नेले आलोचना पचाउने सामर्थ्य पनि राख्न सक्नुपर्छ । नेपाली मिडिया, नेता र जनता यहि लघुताभाषले ग्रस्त छन् । PM ओलि भारत गएका बेला भारतले पनि सम्बिधानको समर्थन गर्यो भनेर उफ्रिने नेपाली मिडिया, नेता र जनताहरु अहिले भारतले सम्बिधानमा मिल्न बाकी विषयहरु तोकिएको समयभित्र मिलाएर बिकासको पथमा अगाडी बढ्नुपर्ने सुझाव दिदा भारत विरुद्ध जाइलाग्नुबाट स्पष्ट हुन्छ ।
No comments:
Post a Comment