चीनले तातोपानीमा नेपालिले बसोबास गर्न नहुने सर्त राखेर नेपाल र नेपालीको सार्वभौम अधिकार माथी आक्रमण गरेको छ । साथै चिनसङ्गको एकमात्र सहज व्यापारिक नाका तातोपानीलाई #नाकाबन्दी गरेर चिनले अन्तर्राष्ट्रिय अपराध गरेको छ । यसबाट नेपालको आयत निर्यात प्रभावित भएर महगी र अर्थतन्त्रमा निकै प्रतिकुल असर परेको छ । तातोपानी नाका तुरुन्त खोल्न खुलाउन नेपाल र चीन सरकारसङ्ग माग गर्दछु ।
Janapath is a national weekly newspaper of Nepal publishing from Kathmandu.
Tuesday, April 12, 2016
Tuesday, April 5, 2016
नेपाली मिडिया, नेता र जनता लघुताभाषले ग्रस्त छन् । - सि. एन. खड्गा
प्रसंशामा मक्ख पर्ने र आलोचनामा जङ्गिने लघुताको द्योतक हो । प्रसंशाको अपेक्षा राख्नेले आलोचना पचाउने सामर्थ्य पनि राख्न सक्नुपर्छ । नेपाली मिडिया, नेता र जनता यहि लघुताभाषले ग्रस्त छन् । PM ओलि भारत गएका बेला भारतले पनि सम्बिधानको समर्थन गर्यो भनेर उफ्रिने नेपाली मिडिया, नेता र जनताहरु अहिले भारतले सम्बिधानमा मिल्न बाकी विषयहरु तोकिएको समयभित्र मिलाएर बिकासको पथमा अगाडी बढ्नुपर्ने सुझाव दिदा भारत विरुद्ध जाइलाग्नुबाट स्पष्ट हुन्छ ।
Subscribe to:
Posts (Atom)